नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशमा सर्वसम्मत नेतृत्व चयन
मेरोन्यूज
२०८१ मंसिर २४ गते २१:५१

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति सर्वसहमतिमा चयन भएको छ । पत्रकार रमेश वाग्लेको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो । मंसिर २८ मा हुने निनर्वाचनका लागी आज उम्मेदवारी मनोनयन हुदा सबै पदमा एकल उम्मेदवारी परेको हो ।
जस अनुसार अध्यक्षमा रमेश वाग्ले उपाध्यक्ष बेञ्जु सेवेदी, पवित्रा गुरागाईँ, महासचिवमा रामचन्द्र अर्याल,सचिव बरकत अलिमिया,रमेश टमट्टा र कोषध्यक्षमा सुलसीमाया सापकोटा रहेका छन् । बाँकी सदस्यहरु समेत गरी २१ सदस्यीय कार्यसमितिमा मधेशी सदस्य बाहेक १९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक राजन कुइकेलले जानकारी दिए । महासंघको देशव्यापी हुने निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतचारी नेपालबीच सहकार्य भएको छ ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया