रौतहटमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु
मेरोन्यूज
२०८१ मंसिर २५ गते ९:५६

काठमाडौं। रौतहटको चन्द्रनिगाहपुरमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। घटनामा चारजना घाइते भएका छन् ।
बाराको पाँचवर्षे गढीमाई मेलाबाट सिरहातर्फ जाँदै गरेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो चन्द्रनिगाहपुर–४ स्थित पूर्वपश्चिम राजमार्गमा रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।रौतहट प्रहरीका अनुसार मृतकको पहिचान खुलेको छैन भने शव चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा राखिएको छ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया