शनिबार, चैत ७, २०८२

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

मेरोन्यूज २०८१ मंसिर २८ गते ९:३७

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदस्थापन र काज सरुवा गरेको छ । 

Advertisement
nepal life insurencenepal life insurence

कार्यालयअन्तर्गतको मानव स्रोत विकास विभागले जनपद प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा गरेको हो ।प्रहरीले बिहीबार सूचना प्रकाशन गर्दै जिम्मेवारीसहितको सरुवा गरेको  जनाएको छ । 

प्रतिक्रिया