बुधबार, चैत ११, २०८२

एनपीएल इलिमिनेटर : चितवनविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

मेरोन्यूज २०८१ पुष ३ गते ९:०६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार इलिमिनेटर खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर चितवनले कर्णालीलाई सुरुमा ब्याटिङको निम्तो दिएको छ। चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्दै कर्णालीका कप्तान सोमपाल कामीलाई ब्याटिङको निम्तो दिएका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

लिग चरणको अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन र चौथो स्थानको कर्णाली याक्सको भिडन्त इलिमिनेटरमा हुन लागेको हो।

प्रतिक्रिया