हेर्नुहोस् एमाले महाधिवेशन आयोजक समितिका नेताहरुको कार्यविभाजन
मेरोन्यूज
२०७८ वैशाख १० गते १६:५२

काठमाडौं । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक समितिको बैठकले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ ।
बैठकले २ सय ६५ जना नेताहरुलाई विभिन्न जिम्मेवारी तोकेको छ । तर एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई कुनै जिम्मेवारी दिइएको छैन ।
हेर्नुहोस् नेताहरुको कार्यविभाजन
सम्बन्धित
















कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ
भ्यालेन्टाइन डेको अवसरमा टाटा टियागो इभी मात्र २४ लाख ९९ हजारमा
इस्लामावादकाे एक मस्जिदमा आत्मघाती विस्फोट : ३० जनाको मृत्यु, १३० बढी घाइते
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
प्रतिक्रिया