शनिबार, चैत ७, २०८२

मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प

मेरोन्यूज २०८१ पुष ४ गते ९:१९

काठमाडौं । आज बिहान ७:३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प गए पनि क्षतिको विवरण आइसकेको छैन।

बुधबार मात्रै बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया