जनकपुरले पाचौँ विकेट गुमायो
मेरोन्यूज
२०८१ पुष ४ गते १५:२३

काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले खराब सुरुवात गरेको छ।
कर्णाली याक्सले दिएको ११९ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको जनकपुरले १२ ओभरको खेल सकिँदा पाँच विकेट गुमाएको छ। पाचौँ विकेट गुमाउँदा ५८ रन मात्र जोडेको छ।
जनकपुरका ओपनरद्वय शुभ कंसाकार र आशिफ शेख क्रमशः तीन र चार रन जोडेर पेभिलियन फर्किँदा लाहिरु मिलान्था दुई तथा आकाश त्रिपाठी १३ रन बनाएर आउट भए।
कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा, विलियम बोसिस्टो र जिसम मक्सुदले समान एक विकेट लिए।
आजको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रतिक्रिया