पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना, ५ जना घाइते
मेरोन्यूज
२०८१ पुष ४ गते १६:३३

पोखरा । पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको जिप अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा दुर्घटना भएको छ ।
बिहीबार दिउँसो ग १ ज ६८२१ नम्बरको जिप बतासेडाँडामा दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिप सडकबाट करिब ६ सय मिटर तल खसेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । जिपमा ७ जना सवार थिए ।
सम्बन्धित

















जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
प्रतिक्रिया