बंगलादेश यू-१९ एसिया कपको फाइनलमा, नेपाल बाहिरियाे
मेरोन्यूज
२०८१ पुष ५ गते १५:४५

काठमाडौं । नेपाल महिला यू-१९ एसिया कपको फाइनलमा बंगलादेशसँग पराजित भएको छ ।
आज भएको सुपर फोर अन्तरगतको खेलमा बंगलादेशसँग ९ विकेटको हार व्यहोरेको हो ।
वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो ।
उक्त लक्ष्य बंगलादेशले एक विकेट क्षतिमा ९.५ ओभरमा भेटेको हो ।
यो जितसँगै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको छ भने नेपालको यू-१९ एसिया कपको यात्रा समाप्त भएको छ।
सम्बन्धित
















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया