एनपिएलः टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमान्डौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदुरपश्चिम रोयल्सले जनकपुर विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
जारी एनपिएलमा ‘एल क्लासिको’ को उपमा पाएका यि दुई टिमबिचको फाइनल हेर्ने दर्शक बिहानै बाट मैदान पुगिसकेका छन्। जनकपुर जायन्ट्स र सुदुरपश्चिम रोयल्स बिचको खेल जारी प्रतियोगितामा तेस्रो पटक हुन लागेको हो।
समूहचरण र पहिलो क्वालिफायरमा हारेको जनकपुर तेस्रो तथा निर्णायक खेलका रुपमा रहेको फाइनलमा उपाधि जित्ने लक्ष्यम रहँदा सुदुरपश्चिम तेस्रो पटक जनकपुरलाई हराउने लक्ष्यमा रहेको छ।
सुदूरपश्चिम रोयल्सको प्लेइङ ११:
विनोद भण्डारी, सैफ अली जैब, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, हर्मित सिंह, स्कट कुगेलेइन, नरेन साउद, अविनाश बोहरा
जनकपुर बोल्ट्सको प्लेइङ ११:
आसिफ शेख, आकाश त्रिपाठी, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्ष थकर, जिमी नीशम, मोहम्मद मोहसिन, मयन यादव, शेर मल्ल, किशोर महतो, ललित राजवंशी
















निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया