६७ जना सवार अजरबैजान एयरलाइन्सको जहाज कजाकिस्तानमा दुर्घटना
मेरोन्यूज
२०८१ पुष १० गते १४:१८

काठमाडौं । कजाकिस्तानको अक्ताउ सहरमा बुधबार एउटा यात्रुवाहक जहाज दुर्घटना भएको छ । स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए ।
बीबीसीका अनुसार दुर्घटनामा परेको एम्ब्रेयर १९० जहाजमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य थिए । अवतरण गर्ने क्रममा जहाजमा आगो लागेको थियो ।
समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो जहाज अजरबैजान एयरलाइन्सको रहेको बताएको छ । रोयटर्सका अनुसार विमान बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो। तर, बाक्लो हुस्सुका कारण उक्त जहाजको रुट परिवर्तन गरिएको थियो ।
सम्बन्धित
















पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया