भीम रावलले बुधबार पार्टी घोषणा गर्ने
मेरोन्यूज
२०८१ पुष १५ गते १४:२०

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आगामी बुधबार (पुस १७) गते पार्टी घोषणा गर्ने भएका छन् ।
त्यसका लागि नेता रावलले कार्की ब्यांकेटमा बुधबार पत्रकार सम्मेलन राखेका छन्।
पार्टी अनुशासन विपरितको गतिविधि गरेको भन्दै नेकपा एमालेको १० पुसमा बसेको स्थायी कमिटी बैठकले रावललाई पार्टीको साधरण सदस्यबाटै हटाउने निर्णय गरेको थियो।
त्यसयता रावल पार्टी गठनको तयारीमा जुटेका छन्। उनले विभिन्न पार्टीका नेता, कार्यकर्ताहरुसँगकाे भेटघाटलाइ तीव्रता दिइरहेका छन् ।
सम्बन्धित
















महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया