बिहीबार, वैशाख १०, २०८३

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले स्थगित गरे संसद्‍ अधिवेशन

मेरोन्यूज २०८३ वैशाख १० गते १८:२१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन् ।

Advertisement
NiccNicc

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १७ गतेका लागि आह्वान गरिएको अधिवेशन स्थगित गरेका हुन् ।

वैशाख ८ को मन्त्रिपरिषदको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख १७ गतेका लागि आह्वान गरेका थिए।

‘विशेष कारणवश’ संसद अधिवेशन प्रारम्भ नभइ स्थगित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया