कोरोना संक्रमण बढ्दो, थप २६ सय १९ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ वैशाख ११ गते १६:३२

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ६१९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर सात हजार ५२५ जना र एन्टिजेन्ट एक लहजार ३८१ जनामा गरिएको परीक्षणमा २६ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।
११३ जनाको एन्टिजेन्ट पाजेटिभ र दुई हजार ६१८ जनाको आरटी पिसिआर पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २६८ जना कोरोना निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१३६ पुगेको छ।
हाल कोरोनाका संक्रिय संक्रमित १६ हजार ८२८ रहेको छ ।
सम्बन्धित
















कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया