देशभर ५ हजार ८१५ रोपनीको गाँजा फडानी
मेरोन्यूज
२०८१ पुष १६ गते १८:५४

काठमाडौँ। नेपाल प्रहरीले देशभर ५ हजार ८१५ रोपनीमा लगाइएको गाँजा फडानी गरेको छ। प्रहरीको अनुसार आर्थिक वर्ष २०८१/०८२ मंसिर मसान्तसम्म ५ हजार ८१५ रोपनीमा लगाइएको गाँजा फडानी गरिएको हो।
प्रहरीको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा १२० रोपनी, बागमती प्रदेशमा २ हजार ९३७ रोपनी, गण्डकी प्रदेशमा ३४५ रोपनी, कर्णाली प्रदेशमा ५ रोपनी सुदूरपश्चिम प्रदेशमा १७२ रोपनीमा लगाइएको गाँजा फडानी भएको छ।
त्यस्तै लुम्बिनी प्रदेशमा १६९ रोपनी, मधेशमा २५३ र कोशी प्रदेशमा १ हजार ८१४ रोपनीमा लगाइएको गाँजा फडानी गरिएको छ।
सम्बन्धित










हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया