रूकुम पूर्वबाट भरूवा बन्दुक बरामद
मेरोन्यूज
२०८१ पुष १६ गते १९:२४

रूकुम पूर्व। पुथा उत्तरगंगा गाउँपालिका-१३ विरगुङस्थित लाम्चे वनको ओढारबाट भरूवा बन्दुक १ थान फेला पारी मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय तकसेराबाट खटिएको गस्ती टोलीले वनको ओढारमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रतिक्रिया