दिपल इभी अब ४.९९ प्रतिशत ब्याजदरमै खरिद गर्न सकिने
मेरोन्यूज
२०८१ पुष १७ गते १८:५५

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा एमएडब्लू वृद्धि अटोकर्पले ४.९९ प्रतिशत निश्चित ब्याजदरमै दीपलका ईभी खरिद गर्न सकिने अफर ल्याएको छ ।
कम्पनीले यो ब्याजदर हाल बजारमा चलिरहेकोमा सबैभन्दा कम भएको दाबी गरेको छ ।
‘न्यु इयर, न्यु दीपल’ योजनामार्फत फ्युचरिस्टिक ईभी दिपललाई निकै कम ब्याजदरमा खरिद गर्न सकिने कम्पनीले जनाएको हो ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)सँगको सहकार्यमा यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यसले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा कम्पनीको छ ।
अफरमा निःशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निःशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसहरुमार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पाइने बताइएको छ ।
सम्बन्धित















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया