सुनचाँदीको मूल्य फेरि घट्यो
मेरोन्यूज
२०७८ वैशाख १२ गते १३:४४

काठमाडौं । लगातार केही दिन बढेको सुनको मुल्य आज आइतबार घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदी पनि सस्तो भई प्रतितोला १ हजार १ सय २३ रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया