जय ट्रफी : उपाधिका लागि पुलिस र आर्मी भिड्ने
मेरोन्यूज
२०८१ पुष २८ गते १६:१५

काठमाडौं । नेपाल पुलिस र त्रिभुवन आर्मी जय ट्रफी एलिट कपको फाइनलमा पुगेका छन्। पुलिसले बागमतीलाई र त्रिभुवन आर्मीले मधेशलाई हराउँदै फाइनलमा पुगेका हुन् ।
याे सँगै बागमती र मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन्।
आइतबार भएकाे खेलमा बागमतीले दोस्रो इनिङमा पुलिसलाई ११६ रनको मामूली लक्ष्य दिएको थियो। पुलिसले ५ विकेट क्षतिमा लक्ष्य भेट्यो।
फाइनल खेल तीन दिवसीय हुनेछ। खेल वीरगञ्जमा माघ १ देखि ३ गतेसम्म हुनेछ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया