वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपा कार्यकर्ताले गरे आक्रमण प्रयास
मेरोन्यूज
२०८१ माघ २ गते १६:५२

काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास भएकाे छ ।
काठमाडौँ जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यर्ताहरूले आक्रमण प्रयास गरेका हुन् ।
सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएर आदेश आउन बाँकी छ । त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए ।
सम्बन्धित














आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया