फागुन २३ पछि कोभिसिल्ड खोप लगाउनेलाई वैशाख तेस्रो सातादेखि दोस्रो डोज लगाइने
मेरोन्यूज
२०७८ वैशाख १२ गते १९:५६

काठमाडौं । सरकारले फागुन २३ पछि कोभिसल्डि खोप लगाउनेलाई ८ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउने भएको छ । स्वास्थ्य सेवा विभागले आज एक सूचना जारी गर्दै फागुन २३ पछि पहिलो डोज लगाएका व्यक्तिलाई वैशाख तेस्रो सातापछि दोस्रो डोज लगाइने जनाएको हो । विभागले दोस्रो डोजका लागि प्रतिक्षारत रहन सबैमा अनुरोध गरेको छ ।
सरकारले प्राथमिकताका आधारमा गत माघ १४ गतेदेखि विभिन्न चरणमा खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो मात्रा खोप लगाइएको थियो । पहिलो मात्रा खोप लगाएकालाई यही वैशाख ७ देखि दोस्रो मात्रा खोप लगाउन थालिएको छ ।

सम्बन्धित
















प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया