इजरायली हमलामा मारिए ४६ हजार ८९९ प्यालेस्टाइनी
मेरोन्यूज
२०८१ माघ ५ गते १७:३८

गाजा। हमास–इजरायल बिच आजबाट युद्धविरामको कार्यान्वयन भएको छ ।
गत ८ अगस्त २०२३ देखी सुरू भएको युद्धमा ४६ हजार ८९९ प्यालेस्टाइनी मारिएको अन्तिम तथ्यांक सार्वजनिक भएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले युद्बबिराम अघिसम्मको अन्तिम विवरण सार्वजनिक गर्दै इजरायली आक्रमणबाट भएको दैनिक हताहतको अपडेट जारी राख्दै कुल संख्या सार्बजनिक गरेको हो ।
उसको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टाको रिपोर्टिंग अवधिलाइ समेत जोडेर युद्ध सुरु भएदेखि हालसम्म मारिएका व्यक्तिहरूको संख्या २३ ले बढेर ४६ हजार ८९९ पुगेको उल्लेख छ ।
बितेको २४ घन्टाको सोही अवधिमा अन्य ८३ जना घाइते भएका थिए छन् भने युद्ध सुरू भएदेखी १ लाख १० हजार ७२५ गम्भिर रूपमा घाइते भएको उसले जनाएको छ ।
सम्बन्धित
















पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
कर्मचारी ट्रेड युनियन खारेज नगर्न तीन विपक्षी दलको माग
रोल्पा जिप दुर्घटना : १७ जनाको मृत्यु
हुम्लामा पनि डेङ्गुका बिरामी फेला
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया