वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ
मेरोन्यूज
२०८१ माघ ७ गते १४:०९

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भइ हाल काठमाडौं महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षिया शितल भन्ने सितादेवी राई छिन् ।
योसँगै त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।
पक्राउ परेकाहरुविरुद्ध अनुसन्धान भइरहेको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया