यू-१९ महिला विश्वकप : अस्ट्रेलियासँग हारेसँगै समूह चरणबाटै बाहिरियो नेपाल
मेरोन्यूज
२०८१ माघ ९ गते १५:३६

काठमाडौं । नेपाल आईसीसी यू-१९ महिला टी२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलिया सँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हाे ।
समूह डी मा रहेको नेपाल बुधबार समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र बनायो ।
यो नेपालको लगातार तेस्रो हार हो । हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ । पहिलो खेलमा नेपाल बंगलादेश र दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।
सम्बन्धित
















‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया