शुक्रबार, वैशाख १२, २०८२

निजामती कर्मचारी अस्पतालको रेडियोग्राफर पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

मेरोन्यूज २०८१ माघ १२ गते १४:३५

काठमाडौँ । लोक सेवा आयोगले निजामती कर्मचारी अस्पतालको रेडियोग्राफर पदको नतिजा प्रकाशन गरेको छ । 

आयोगको केन्द्रिय कार्यालयले शनिबार एक सूचना जारी गर्दै निजामती कर्मचारी अस्पतालको रेडियोग्राफर पदको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । 

निजामती कर्मचारी अस्पतालको वि.नं. ३२-३५/०८०-०८१ (खुला तथा समावेशी) प्राविधिक सेवा, रेडियोलोजी समूह, रेडीयोग्राफी उपसमूह , रेडीयोग्राफर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ । 

हेर्नुहोस् नतिजा :

प्रतिक्रिया