लागूऔषधसहित धनगढीबाट युवक पक्राउ
मेरोन्यूज
२०८१ माघ १६ गते १८:४३

धनगढी । कैललीको धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ शहिदगेटबाट ५० मिलिग्राम लागूऔषधसहित बर्दगोरीया गाउँपालिका–३ का २५ वर्षीय समिर बम पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो।
सम्बन्धित

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया