स्रोत नखुलेको ६ लाख ८८ हजार भारुसहित एक जना पक्राउ
मेरोन्यूज
२०८१ माघ १८ गते १९:४१

काठमाडौं । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित सीमा इलाकाबाट नखुलेको ६ लाख ८८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
सीमा सुरक्षा गुल्म गड्डाचौकी र ईलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका रोल्पाको रोल्पा नगरपालिका–५ बस्ने ४५ वर्षीय टिके बिकलाई शंका लागि चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त भारतीय रकम फेला पारी नियन्त्रणमा लिइएकव प्रहरीले जनाएको हो।
नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाइएको छ।
सम्बन्धित














समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया