सुनको मूल्यमा गिरावट
मेरोन्यूज
२०७८ वैशाख १४ गते ११:५१
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले घट्दा ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको हो भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्यमा भने केही मात्रामा मूल्य वृद्धि भएको छ । महासंघका अनुसार चाँदीमा प्रति तोला ५ रुपैयाँले वृद्धि हुँदै मंगलबार प्रति तोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।
सम्बन्धित

















मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
22 candidates open bank accounts for election purpose
आज शुक्रबार कतिमा किनबेच हुँदैछ सुन ?
6 days to HoR election: Alcoholic products sale and consumption to be banned
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
क्रिकेटर करण केसीले गरे बिहे
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया