कांग्रेस संसदीय दलको बैठक जारी
मेरोन्यूज
२०८१ माघ २४ गते १२:१८

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । बिहीबार (माघ २४) बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो ।
बैठकमा सरकारले ल्याएका अध्यादेशबारे कसरी प्रस्तुत हुने लगायतका समसामयिक, राजनीतिक विषयहरुमा छलफल भइरहेको छ ।
यस्तै पार्टी पदाधिकारी र कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिइरहेका छन् ।
सम्बन्धित


















रोबोटले तोड्यो मानव कीर्तिमान
जयवागेश्वरी मन्दिरको ‘कलेवर’ फेरिँदै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया