सशस्त्रको गोताखोरले निकाल्यो भेरी नदिमा बेपत्ता २ मध्ये १ को शव
मेरोन्यूज
२०८१ माघ २४ गते १६:२०

काठमाडाैँ । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका– १० स्थित भेरी नदिमा खसेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले माघ २४ गते निकालेको छ ।
पुर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने २४ बर्षिय अनिल घर्ति र १८ बर्षिय अर्जुन झाक्री मगर निमार्णधिन झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदिमा खसेका थिए ।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं। ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोरसहितको टोली खोजिकार्यको लागि परिचालन भएको थियो । अर्का बेपत्ता झाक्रीको भने खोजीकार्य भईरहेको छ ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया