ओली सरकारका गलत कार्यलाई गलत भन्न नसके कांग्रेस समाप्त हुन्छ : शेखर कोइराला
मेरोन्यूज
२०८१ माघ २८ गते १५:२७

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको गलत कार्यलाई गलत भन्न सक्नुपर्ने बताएका छन् ।
‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक गोष्ठीमा बोल्दै उनले मन्त्रीहरुले ओली सरकारको गलत कार्य जनतामा ल्याउनुपर्ने बताए । “सभापतिज्युसँग कुरा गर्दा पटक-पटक कुरा गर्दा उहाँले ओलीजीलाई किन गलत भन्ने, केही नबोल्ने, एमालेलाई किन भन्ने, केही पनि नबोल्ने ? भन्नुभयो । त्यसरी हुँदैन । गलतलाई गलत भन्न सक्नुपर्छ,” उनले भने ।
गलतलाई गलत भन्न नसके काङग्रेस समाप्त हुने उनको भनाइ छ ।
सम्बन्धित


















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया