चर्चित पप गायिका शकिरा अस्पताल भर्ना
मेरोन्यूज
२०८१ फागुन ५ गते १३:५९

काठमाडौं । विश्व प्रसिद्ध पप गायिका शकिरा अस्पताल भर्ना भएकी छन् ।
स्वास्थमा खराबी आएपछि आफु अस्पताल भर्ना भएको गायिकाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।
वास्तवमा पेरुको एक कन्सर्टमा शकिराको पर्फमेन्स थियो । त्यहीँ जाँदैगर्दा स्वास्थ्य बिग्रिएपछि उनी सिधै अस्पताल गएकी थिइन् ।
उनी जानुपर्ने कन्सर्टमा फ्यानहरू प्रतीक्षा गरिरहेका थिए । तर डाक्टरहरूले आफुलाई प्रस्तुति दिन रोक लगाएको शकिराले बताएकी छन् ।
गायिकाले लेखेकी छन्, ‘मलाई तपाईंहरू सबैलाई यो जानकारी गराउँदा दुःख लागेको छ कि मलाई हिजो राति पेटको समस्याका कारण आपतकालीन कक्षमा जानुपरेको थियो र म हाल अस्पतालमा भर्ना छु।’
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया