जेसीबी एनएक्सटी सिरिजका मेकानिकल स्काभेटर नेपाल ल्याउँदै एमएडब्लू
मेरोन्यूज
२०८१ फागुन ६ गते ११:५६

काठमाडाैं। एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी एनएक्सटी सिरिजका मेकानिकल स्काभेटर नेपालमा लन्च गर्ने भएको छ।
जेसीबी इन्डियासँगको सहकार्यमा नवीनतम् एक्साभेटरहरू जेसीबी एनएक्सटी 221 LC फ्युल मास्टर र जेसीबी एनएक्सटी 225 LCM ट्र्याक्ड एक्साभेटरहरू लन्च गर्न लागिएको कम्पनीले जनाएको छ ।
ललितपुरको झम्सिखेलस्थित द प्लाजामा आयोजना हुने भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरूसहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहने छ।
कम्पनीका अनुसार उक्त कार्यक्रममा मशिनहरूको विशेष प्रस्तुतीकरण रहने छ । साथै प्रदर्शनीपश्चात् जेसीबी स्काभेटर खरिद गर्ने ११ जना ग्राहकलाई साँचो हस्तान्तरण गरिने छ।
कार्यक्रममा जेसीबी इन्डियाका सीईओ तथा एमडी दीपक शेट्टी र एमएडब्लूका अध्यक्ष विष्णु अग्रवालको सहभागिता रहने छ।
सम्बन्धित










नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड
ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया