बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
मेरोन्यूज
२०८१ फागुन ६ गते २०:२२

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक बालुवाटारमा बसिरहेको हो ।
प्रशासन स्रोतका अनुसार बैठकमा मन्त्रालयहरूले पेस गरेका नियमित प्रस्तावहरूबारे छलफल हुनेछ।
सम्भावित निर्णयहरूमा विकास निर्माणसम्बन्धी महत्त्वपूर्ण प्रस्तावहरू, कर्मचारी प्रशासनका विषय, तथा अन्य समसामयिक नीतिगत निर्णयहरू समेटिने जनाइएको छ। साथै केही सरुवा, बढुवा तथा नियुक्ति पनि हुन सक्ने सम्भावना पनि रहेको बताइएको छ ।
सम्बन्धित









अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया