जर्मनीमा कन्जरभेटिभ पार्टी बन्यो ठुलो दल, चान्सलर स्कोल्जको तेस्रो
मेरोन्यूज
२०८१ फागुन १२ गते ८:५९

काठमाडौँ । जर्मनीको आम निर्वाचनमा कन्जरभेटिभ पार्टी सबैभन्दा ठुलो दल बनेको छ ।
कन्जरभेटिभ पार्टी सीडीयूले सबैभन्दा धेरै २८.६ प्रतिशत मत पाएको बिबिसीले उल्लेख गरेको छ ।
त्यस्तै चुनावी नतिजामा, अल्टरनेटिभ फर जर्मनी पार्टी (एएफडी) दोस्रो र सोसल डेमोक्रेटिक पार्टी (एसपीडी ) तेस्रो स्थानमा आएको छ ।
एएफडीले २०.८ प्रतिशत मत प्राप्त गरेको छ भने वर्तमान चान्सलर ओलाफ स्कोल्जको एसपीडीले १६.४ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै ग्रीन पार्टीले ११.६ प्रतिशत र लेफ्ट पार्टीले ८.८ प्रतिशत मत प्राप्त गरेका छन् ।
फ्रेडरिक माट्ज नेतृत्वको सिडीयू ठुलो दल बनेपछि अब उनीनै गठबन्धन सरकारको प्रमुख बन्ने मिडिया रिपोर्टमा उल्लेख छ ।
सम्बन्धित











गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
सञ्चारमन्त्री खरेल पोखरामा
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया