‘कबीर सिंह’का लागि दैनिक २० चुरोट पिउँथे शाहिद
मेरोन्यूज
२०८१ फागुन १३ गते १२:४५

काठमाडौं । सन् २०१९ मा रिलिज भएको फिल्म कबिर सिंह अभिनेता शाहिद कपुरको करियरको उत्कृष्ट फिल्मको सूचीमा समावेश छ।
५५ करोड रुपैयाँ भारु लागतमा बनेको यो फिल्मले ३७७ करोड रुपैयाँ कमाएको थियो।
जानकारी अनुसार कबिर सिंहका लागि शाहिदले हरेक दिन २० वटा चुरोट पिउँथे। आफ्नो लुकलाई परिपूर्ण बनाउन शाहिदले सुटिङको क्रममा तौल बढाए र घटाए।
वास्तविक जीवनमा कहिल्यै चुरोट नपिउने आफुले यस फिल्मको छायांकनको क्रममा दिनमा लगभग २० वटा चुरोट पिउने गरेको शाहिदले बताए। इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा शाहिदले भनेका थिए। ‘म दिनमा २० वटा चुरोट पिउँथें। त्यसपछि म घर फर्कनुअघि २ घण्टा नुहाउने गर्थें, ताकि मेरो भूमिकाको नकारात्मकता बच्चाहरू र अरूमा नपरोस्,’ उनले भने ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया