प्रेस चौतारी नेपाल सुदूरपश्चिमको अध्यक्षमा कार्की

कैलाली। प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा नरेन्द्रसिंह कार्की निर्विरोध चयन भएका छन् । आज धनगढीमा सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा कार्कीलगायत सबै कार्यसमिति निर्विरोध चयन भएको हो ।
यस्तै, समितिको उपाध्यक्ष (खुला) मा मीन ठकुरी र उपाध्यक्ष (महिला) कल्पना बोहरा, महासचिव भानुभक्त आर्चाय, कोषाध्यक्ष लक्ष्मणदत्त पन्त, सचिवमा लोकेन्द्रबहादुर ओझा, अमरराज भट्टराई, दीपकराज जोशी, खेम ढुङ्गाना, मदन विक र गीता चौधरी चयन भएका छन् ।
सदस्यमा वीरेन्द्र भट्ट, शेरबहादुर विष्ट, सागर परियार, महेश कार्की, प्रेमसिंह विष्ट, मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित विक, उमेशसिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुकाकुमारी परियार, भरत साउँद (आलोक), बहादुर साउँद, हरी तिवारी (भूमी), दिर्घ खत्री, सीता ठगुन्ना, दिपा भण्डारी, एकेन्द्र महता, पार्वती ओड र धनबहादुर विक पनि निर्विरोध चयन भएका छन् ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया