सोमबार कति छ सुनको भाउ ?
मेरोन्यूज
२०८१ फागुन १९ गते १२:०७

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार गत शुक्रबारदेखि यही मुल्यमा सुन किनबेच भइरहेको हो ।
यस्तै आज चाँदी एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मुल्यमा पनि गत शुक्रबारदेखि घटबढ भएको छैन ।
सम्बन्धित















७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया