पृथ्वीनारायणका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान दिदैनौं- गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले पृथ्वीनारायण शाहका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान नदिने बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै बास्कोटाले पुनरुत्थानवादीहरुको चैतमा तताउने बैशाखमा सकाउने योजना चै सफल हुदैन भन्दै पृथ्वीनारायण शाहका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान नदिने बताएका हुन् ।
बास्कोटाले पृथ्वीनारायण शाहले नेपाल बनाएर ईतिहास रचे भन्दै ज्ञानेन्द्रले जनताको हक खोसेको हुनाले ईतिहासले बिदा दिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
पुनरुत्थानवादीहरुको चैतमा तताउने बैशाकमा सकाउने योजना चै सफल हुदैन । पृथ्वीनारायण शाहका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान दिदैन । उनले नेपाल बनाएर ईतिहास रचे।यिनलाई जनताको हक खोसेको हुनाले ईतिहासले बिदा दियो।साईत हेर्न पर्दैन । पारश शाहलाई बिना पुर्वाग्रह स्वास्थ लाभको कामना गर्दछु।










कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
TU’s 51st Convocation: 16,380 students awarded with degrees
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया