पूर्वरानी कोमल शाहको उपचार प्लाज्मा थेरापीबाट
मेरोन्यूज
२०७८ वैशाख १७ गते १०:४१

काठमाडौं । पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी पूर्व रानी शाहलाई हिजो अक्सिजनको मात्रा कम भएपछि आइसियूमा भर्ना गरी उपचार थालिएको थियो ।
नर्भिक इन्टरनेशनल हस्पिटलमा उनको उपचार भईरहेको छ ।
सोही अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य छ ।
पूर्वराजा शाह १० दिन लामो भारत भ्रमणबाट फर्किएका थिए । त्यसको केही दिनमै पूर्व राजारानीमै कोरोना संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित
















झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया