१५ वर्षअघि दुर्घटनामा परेको हेलिकप्टर र दुई शव फेला
मेरोन्यूज
२०७८ वैशाख १७ गते १७:०४

काठमाडौँ । नेपाली सेनाको टोलीले १५ वर्षअघि दुर्घटनामा परेको हेलिकप्टर र दुई शव फेला पारेको छ । सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरि हिमालमा भेटेको हो ।
सेनाको टोलीले हेलिकप्टरसँगै दुई वटा शव पनि फेला पारेको हो । हिमाल सफाइमा निस्केको सेनाको टोलीले बिहीबार धौलागिरी बेस क्याम्प नजिकै दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको जनाइएको छ ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया