यु-१९ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त
मेरोन्यूज
२०८१ चैत ४ गते १७:५०

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई राष्ट्रिय यु १९टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
साथै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले मंगलबार श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिप मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चलमा हुँदैछ । ६ राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’ मा साबिक विजेता बंगलादेश, माल्दिभ्स र भुटान तथा समूह ‘बी’ मा नेपाल, भारत र श्रीलंका रहेका छन् ।
नेपालले मे ११ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले मे १३ मा घरेलु टोली भारतको सामना गर्नेछ ।
सम्बन्धित















मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया