पुर्व राजा शाह गोरखा जाँदै
मेरोन्यूज
२०८१ चैत ५ गते १२:५९

काठमाडौं । पूर्वराजा शाह ज्ञानेन्द्र शाहले गोरखास्थित मनकामना मन्दिरमा पूजाअर्चना गर्ने भएका छन ।
शाहका सम्बाद सचिव डा.फणीराज पाठकले बुधबार सूचना जारी गर्दै यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जान लागेको जानकारी गराएका छन ।
हालै भएको प्रदर्शनवाट हौसिएका पूर्वराजा शाह र उनी समर्थक राजावादीहरूका गतिविधिले राष्ट्रिय अन्तराष्ट्रिय चर्चा परिचर्चा पाइरहेको बेला उनी पुर्ख्यौली थले गोरखा जान लागेका हुन् ।
सम्बन्धित










नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै राष्ट्रपति पौडेल
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया