प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो
मेरोन्यूज
२०८१ चैत ९ गते ११:०५

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.७० अंकले घटेको छ । यससँगै सूचक २६६७.६१ विन्दुमा आएको छ । ६४ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको ५ हजार ६ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ६९ वटा कारोबार भएको हो । १८ कम्पनीको मूल्य बढ्दा १९ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
सम्बन्धित















यस्तो छ आजकाे लागि फलफूल तथा तरकारीकाे मूल्य
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
दूतावासले साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन यस्ताे अनुरोध गरेकाे छ
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
गौरादहका नगरप्रमुखलाई दूर्व्यवहार गर्ने व्यक्ति पक्राउ
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिक्रिया