प्रतिपक्षी दलहरुकाे अवरोधपछि संसद् बैठक आधा घण्टाका लागि स्थगित
मेरोन्यूज
२०८१ चैत १२ गते ११:५९

काठमाडौं। प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
सरकारले कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
सोमबार सरकारले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउँदै उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि चौतर्फी विरोध भइरहेको छ।
सम्बन्धित















धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया