विपक्षीको अवरोध कायमै रहेपछि संसद बैठक भोलिसम्मका लागि स्थगित
मेरोन्यूज
२०८१ चैत १२ गते १५:२०

काठमाडौं। प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै विपक्षी दलहरूले बैठक अवरोध गरेका थिए ।
त्यसपछि सूचना टाँस गरेर ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । ३ बजेपछि फेरि बैठक सुरु भए पनि विपक्षीको अवरोध कायमै रहेको हो ।
सञ्चालनका लागि सहयोग गर्न आह्वान गरेपनि विपक्षीदलहरू अवराेध कायम राखेपछि सभामुख देवराज घिमिरेले बैठक बिहीबार बिहानसम्मका लागि स्थगित गरेका हुन् ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
प्रतिक्रिया