राजावादीलाई रिङरोड बाहिरै रोक्न तीनकुनेको प्रमुख लेनमा बार
मेरोन्यूज
२०८१ चैत १४ गते १२:०६

काठमाडौं। काठमाडौं आज गणतन्त्र पक्षधर र राजावादीको प्रर्दशन हुँदैछ ।
राजावादीका लागि प्रदर्शनस्थल तीनकुने र गणतन्त्रका लागि भृकुटीमण्डप तोकिएको छ ।
यी दुई प्रर्दशनका कारण आज उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । प्रर्दशनलाई लक्षित गर्दै यहाँको सुरक्षा व्यवस्थापनि कडा पारिएको छ ।
राजावादीलाई रिङरोड भित्र छिर्न नदिन बानेश्वर स्थित तीनकुनेको प्रमुख लेनमा बार लगाइएको छ । साथै उपत्यकाका विभिन्न स्थलमा ट्राफिक प्रहरीले चेकजाँच बढाएको छ ।
सम्बन्धित














ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
प्रतिक्रिया