समाजवादी मोर्चाको विशाल सभा भृकुटीमण्डमा (तस्बिरहरू)
मेरोन्यूज
२०८१ चैत १४ गते १४:२४

काठमाडौं । काठमाडौँको प्रदर्शनीमार्गमा समाजवादी मोर्चाले आयोजना गरेको बृहत् सभा जारी छ।
सभामा अहिले विभिन्न राजनीतिक दलका नेताले सम्बोधन गर्दैछन्।
सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्नेछन्।
गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले प्रदर्शन र जनसभा गरेको हो।
साथै सरकारका गलत कदमविरुद्ध खबरदारी गर्न पनि समाजवादी मोर्चाले प्रदर्शन र जनसभा गरेको बताएको छ।




सम्बन्धित

















बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
Teenager buried to death due to mound-collapse
Pakistan congratulates Nepal on successful completion of general elections
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया