कुलमानको बर्खास्तीबारे प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिने
मेरोन्यूज
२०८१ चैत १४ गते १५:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
आइतबारबाट संसद सहज रूपमा सञ्चालन हुने सहमति जुटेको छ ।
शुक्रबार सभामुख देवराज घिमिरेसहित प्रमुख प्रतिपक्ष, सत्ता पक्ष र अन्य दलका प्रमुख सचेतकहरूबीच छलफलपछि प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिने सहमति भएको हो ।
सम्बन्धित















गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु
शुक्लाफाँटामा बाघ गणना सुरु
नेप्सेमा ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
प्रतिक्रिया