नेकपा एसको पार्टी कार्यालय अनुगमनमा पुगे समाजवादी मोर्चाका नेता
मेरोन्यूज
२०८१ चैत १५ गते ११:४७

काठमाडौं – समाजवादी मोर्चाका शीर्ष नेता पूर्व राजाका समर्थकको एक समूहले आगजनी गरेको नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयको अनुगमनमा पुगेका छन्। शुक्रबार तीनकुनेमा हिंसा भड्किएपछि एउटा समूहले नेकपा एसकको कार्यालयमा अगजनी गरेको थियो।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मोर्चाका शीर्ष नेता मोर्चाका अर्का नेता माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एसको पार्टीकार्यालयमा भएको क्षतिको अनुगमन गर्न पुगेका हुन्।प्रचण्डको निजी सचिवालयका अनुसार मोर्चाका नेताले राजतन्त्र पुनःस्थापनको माग राखेर आन्दोलनरत समूहले तोडफोड र आगजनी गरेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको कार्यालयको स्थलगत अनुगमन गरेका हुन्।

सम्बन्धित















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया